Date Thursday, 2018 May 24
Studio Time 04:20:00 NST
News »
अन्तरास्ट्रिय
साउदीमा महिलाले निकाले ऐतिहासिक पदयात्रा

 

साउदी, फागुन २५ । अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा साउदी अरबका महिलाले ऐतिहासिक पदयात्रा निकालेका छन् ।

जेद्दाहमा निकालिएको पदयात्रामा २५ सयभन्दा बढी महिला सहभागी भएको विभिन्न सञ्चार माध्यमले जनाएका छन् ।

साउदी अरबमा यति ठूलो संख्यामा महिलाको सहभागितामा पदयात्रा निकालिएको पहिलो पटक भएकाले यसलाई अधिकारवादीहरूले ऐतिहासिक भएको बताएका छन् ।

महिलाको स्वास्थ्य, जीवनशैली र वातावरणीय उत्थानका लागि भन्दै जेद्दाह सरकारले पदयात्राको आयोजना गरेको जनाएको छ । (एजेन्सी) 

Program Schedule
Radio Opening 5.00AM - 12.00AM News Sajhakhabar (CIN) 6.00AM - 6.30AM 10 Minute 6.30AM - 6.40AM Add 6.40AM - 6.45AM Rasifal 6.45AM - 7.00AM Limbu News 7.00AM - 7.10AM View all
Dedicate A Song
Public Poll

Loading...