Date Monday, 2018 Jul 23
Studio Time 04:20:00 NST
News »
अर्थ/वाणिज्य
सात महिनामा ४३ अर्बको इन्धन आयात

 काठमाडौं, फागुन १० । चालु आर्थिक वर्षको सात महिनामा बीरगन्ज नाका भएर ४३ अर्ब २५ करोड ९९ लाख मूल्य बराबरको इन्धन आयात गरिएको छ ।

साउनदेखि माघसम्म बीरगञ्ज नाकाबाट ६ लाख ७८ हजार ४११ किलोलिटर पेट्रोलियम पदार्थ र एक लाख २२ हजार नौसय ३९ मेट्रिक टन खाना पकाउने एलपी ग्यास आयात गरिएको छ ।

आर्थिक वर्ष २०७३/७४ को साउनदेखि माघसम्मको सात महिनामा बीरगन्ज नाका भएर ३३ अर्ब १० करोड ६६ लाख मूल्यको पाँच लाख ५५ हजार २५६ किलोलिटर इन्धन र एक लाख दुई सय ४६ मेट्रिकटन खाना पकाउने ग्यास आयात भएको थियो । –अन्नपूर्ण पोस्ट दैनिकबाट

Program Schedule
News Sajhakhabar (CIN) 7.30PM - 8.00PM Add & Songs 8.00PM - 8.15PM BBC Nepali Sewa 8.45PM - 9.15PM Radio Off 10.00PM - 12.00AM Samjhanaka palharu 8.15PM - 8.45PM Maha Adalat (AFN) 9.15PM - 10.00PM View all
Dedicate A Song
Public Poll

Loading...