Date Wednesday, 2018 May 23
Studio Time 04:20:00 NST
News »
प्रवास
अवैधानिक बाटो हुँदै युएईमा पुगेर अलपत्र नौ महिला फर्काइए

 काठमाडौं, फागुन २ । अवैधानिक बाटो हुँदै युएई आएर अलपत्र परेका नेपाली महिलाहरुलाई एनआरएनए युएईको पहलमा उद्धार भएको छ ।

एनआरएनएले नौमती घर्ती, युना राई, रितु सुनार, स्वस्तिका योञ्जन, कल्पना विश्वकर्मा, गंगा थापा, अञ्जना लिम्बु र रीता सुनारलाई उद्धार गरी नेपाल पठाएको एनआरएनए युएईका उपाध्यक्ष बालकृष्ण मरासिनीले बताए ।

उनका अनुसार दलाललाई फिर्ती टिकट कटाउन लगाएर उनीहरुलाई नेपाल पठाइएको हो । –नयाँ पत्रिका दैनिकबाट

Program Schedule
News Sajhakhabar (CIN) 6.00AM - 6.30AM 10 Minute 6.30AM - 6.40AM Add 6.40AM - 6.45AM Rasifal 6.45AM - 7.00AM Limbu News 7.00AM - 7.10AM Add 7.10AM - 7.15AM View all
Dedicate A Song
Public Poll

Loading...