Date Sunday, 2018 Aug 19
Studio Time 04:20:00 NST
News »
देश
देशभर २ सय पुल अति जीर्ण, बजेट अभावमा मर्मत गर्न नसकेको जिकिर

काठमाडौं, फागुन २ । देशभर २ सयभन्दा बढी पुल अति जीर्ण अवस्थामा रहे पनि मर्मतसम्भार अघि बढाइएको छैन । बजेट अभावमा पुल मर्मत गर्न नसकिएको सडक विभागको दावी छ ।

                                                        फाइल तस्वीर

विभागका अनुसार ती पुल सडक सुरक्षाका दृष्टिले संवेदनशील अवस्थामा पुगिसकेका छन् । सबै पुल मर्मत गर्न २ अर्ब ९० करोड रुपैयाँ लाग्ने विभागको पुल महाशाखाका प्रमुख अर्जुनजंग थापाले बताए । उनका अनुसार मर्मतबाहेक मुलुकभर निर्माणाधीन १६ सयभन्दा बढी पुलका लागि समेत बजेट अपुग छ ।

निर्माणधीनभन्दा जीर्ण पुलको संवेदनशीलता हेरेर बजेट विनियोजन गर्नुपर्ने थापाको भनाइ छ । –कान्तिपुर दैनिकबाट

Program Schedule
Namaste Tamor 6.45PM - 7.30PM Radio Oprning 5.00PM - 12.00AM Bhasa Bhasika Songs 5.00PM - 5.10PM Limbu News 5.10PM - 5.20PM Add & Songs 5.20PM - 5.30PM Asako Badi 5.30PM - 6.00PM View all
Dedicate A Song
Public Poll

Loading...