Date Monday, 2018 Jul 16
Studio Time 04:20:00 NST
News »
देश
नागा साधुको सेवा सुरु, झण्डै पाँच सय नागा बाबा पशुपति क्षेत्रमा प्रवेश

 काठमाडौं, माघ २९ । पशुपतिनाथमा महाशिवरात्रिमा आएका साधुमध्ये आइतबारबाट नागा साधुको सेवा सुरु भएको छ ।

एकादशी बिहान आफ्ना कपडा खोलेर झण्डै ५ सय नागा बाबा पशुपति क्षेत्रभित्र प्रवेश गरेका छन् । गुठी संस्थानले एकादशीबाट नागा साधुको र द्वादशीदेखि अन्य साधुको सेवा गर्ने परम्परा छ । शरीरभरी विभूत घसेर नांगै उभिएका बाबा पशुपतिनाथ परिसरमा यत्रतत्र बसेका छन् ।

जोगीका चार सम्प्रदायमध्ये नागा सन्यासी अन्तर्गत पर्छन् । पशुपतिमा चारै सम्प्रदायका जोगी आउने गर्छन् । चार सम्प्रदायमा सन्यासी, वैष्णव, नानक र उदासी सम्प्रदाय पर्छन् । –कान्तिपुर दैनिकबाट

Program Schedule
Radio Opening 5.00AM - 12.00AM News Sajhakhabar (CIN) 6.00AM - 6.30AM 10 Minute 6.30AM - 6.40AM Add 6.40AM - 6.45AM Rasifal 6.45AM - 7.00AM Limbu News 7.00AM - 7.10AM View all
Dedicate A Song
Public Poll

Loading...