Date Tuesday, 2018 Feb 20
Studio Time 04:20:00 NST
News »
देश
सिंचाइ मन्त्रालयका सचिव चढेको जिप त्रिशुलीमा खस्यो, सचिवसहित ३ जना बेपत्ता

 धादिङ्ग, माघ २७ - सिंचाइ मन्त्रालयका सचिव रामानन्दप्रसाद यादव चढेकाे जिप धादिङको सलाङघाटबाट त्रिशुली नदिमा खस्दा सिंचाइ मन्त्रालयका सचिव  यादवसहित तीनजना बेपत्ता भएका छन् ।

बा २ झ ३१४० नम्बरको सिंचाइ मन्त्रालयको जिप काठमाडौं आउँने क्रममा शनिबार बिहान धादिङको बेनीघाटरोलाङ गाउँपालिका-३ को सलाङघाटबाट त्रिशुली नदीमा खसेको प्रहरीले जनाएको छ ।


हराइरहेका तीनजनाको खोजी भैरहेको छ । जिपमा अरु को/को थिए भन्ने खुलिसकेको छैन । घाइते अवस्थामा रहेका चालक निराजन यादवलाई उपचारका लागि काठमाडौं ल्याइएको प्रहरीले जनाएको छ । 

Program Schedule
Dedicate A Song
Public Poll

Loading...