Date Wednesday, 2018 May 23
Studio Time 04:20:00 NST
News »
खेलकुद
म्यान्चेस्टर सिटी र टोटनह्याम हट्सपर विजयी, चेल्सीको पोष्टमा बर्नमाउथको ३ गोल

 काठमाडौं, माघ १८ । इङ्गलिस प्रिमियर लिग फुटबलअन्तर्गत गएराति भएका खेलमा म्यान्चेस्टर सिटी र टोटनह्याम हट्सपर विजयी भएका छन् । चेल्सी र म्यान्चेस्टर युनाईटेड भने पराजित भए ।

तालिकाको शीर्ष स्थानमा रहेको म्यानचेस्टर सिटीले वेष्ट ब्रोमलाई ३-० ले हरायो ।

खेलमा सिटीलाई विजयी गराउन फर्नान्डीनो, केभिन डे ब्रायन र सर्जियो अगुएरोले एक–एक गोल गरे ।

अर्को खेलमा टोटनह्याम हट्सपरले म्यान्चेस्टर युनाईटेडलाई २-० ले हरायो ।

खेलमा टोटनह्यामलाई विजयी गराउन क्रिश्चियन एरिक्सनले एक गोल गरे भने म्यान्चेस्टर युनाईटेडकै फिल जोन्सले एक आत्माघाति गोल गरे ।

प्रिमियर लिगकै अर्को खेलमा चेल्सीलाई बर्नमाउथले ३-० ले हरायो ।

चेल्सीको मैदानमा भएको खेलमा बर्नमाउथलाई विजयी गराउन क्यालम विल्सन, जुनियर स्टानिस्लास र नाथन आकेले एक–एक गोल गरे ।

गएराति भएका अन्य खेलहरुमा एभर्टनले लेष्टर सिटीलाई २-१ ले हराउँदा न्युकासल युनाईटेड र बर्न्ले तथा साउथह्याम्पटन र ब्राईटनले १-१ गोलको बराबरी खेलेका छन् ।

स्टोक सिटी र वाट्फोर्डले भने गालरहित बराबरीमा चित्त बुझाए ।

Program Schedule
News Sajhakhabar (CIN) 6.00AM - 6.30AM 10 Minute 6.30AM - 6.40AM Add 6.40AM - 6.45AM Rasifal 6.45AM - 7.00AM Limbu News 7.00AM - 7.10AM Add 7.10AM - 7.15AM View all
Dedicate A Song
Public Poll

Loading...