Date Sunday, 2018 Apr 22
Studio Time 04:20:00 NST
News »
अर्थ/वाणिज्य
प्रदेशको बजेट असार १ मा सोमबार, १५ माघ, २०७४ मा प्रकाशित,

 काठमाडौं, माघ १५ । प्रदेशमा सञ्चित कोष सञ्चालन प्रदेश लेखा नियन्त्रक कार्यालयबाट हुने भएको छ ।

सरकारद्वारा हालै स्वीकृत प्रदेश आर्थिक कार्यविधि ऐनको नमुना मस्यौदाले प्रदेशमा सरकारी ढुकुटी प्रदेश लेखा नियन्त्रकको कार्यालयले सञ्चालन गर्ने तोकेको हो ।

सो मस्यौदाअनुसार प्रदेश सञ्चित कोषको लेखा अद्यावधिक राख्ने तथा त्यसको वार्षिक वित्तीय विवरण तयार पार्ने कर्तव्य र उत्तरदायित्व प्रदेश लेखा नियन्त्रकको कार्यालयको हुनेछ ।

मस्यौदा अनुसार हरेक प्रदेशमा १ असारका दिन अर्थमन्त्रीले आगामी आवको बजेट प्रदेश सभामा पेश गर्नेछन् ।

यसरी विनियोजन ऐन वा पेस्की खर्च ऐन जारी भएपछि खर्च गर्न अधिकार प्राप्त कार्यालयले वार्षिक कार्यक्रमको आधारमा खर्च गर्न सक्नेछन् । –नयाँ पत्रिका दैनिकबाट

Program Schedule
Namaste Tamor 6.45PM - 7.30PM Tamor Short News 11.00AM - 11.10AM Rochak Tathya 11.10AM - 12.00PM Tamor Short News 12.00PM - 12.10PM Radio Off 12.10PM - 12.00AM Radio Oprning 5.00PM - 12.00AM View all
Dedicate A Song
Public Poll

Loading...