Date Sunday, 2018 Jan 21
Studio Time 04:20:00 NST
News »
घटना - दुर्घटना
कञ्चनपुरमा मोटरसाइकल दुर्घटना, भारतीय नागरिकको मृत्यु

भिमदत्त, पुस २७ । कञ्चनपुरको भिमदत्त नगरपालिका–१० मा गएराति मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

भारतको रुद्रपुर बस्ने २५ वर्षीय धिरज आर्यको मृत्यु भएको कञ्चनपुर प्रहरीले जनाएको छ । उनको उपचारको क्रममा महाकाली अञ्चल अस्पतालमा गएराति साँढे १ बजे मृत्यु भएको हो ।

गएराति साढे १२ बजे आर्यले चलाएको अनटेष्ट लेखिएको मोटरसाइकल दुर्घटना भएको थियो । मोटरसाइकलमा पछाडि सवार ब्यक्ति भने सकुशल रहेका छन् । 

Program Schedule
Radio Opening 5.00AM - 12.00AM Kirat Bhajhan 5.00AM - 5.30AM Kirat Darsan 5.30AM - 6.00AM News Sajhakhabar (CIN) 6.00AM - 6.30AM 10 Minute 6.30AM - 6.40AM Add 6.40AM - 6.45AM View all
Dedicate A Song
Public Poll

Loading...