Date Thursday, 2018 Apr 26
Studio Time 04:20:00 NST
News »
अन्तरास्ट्रिय
सिरियाको विद्रोही नियन्त्रित क्षेत्र इडबिलमा विस्फोट, २३ जनाको मृत्यु

काठमाडौं, पुस २४ । सिरियाको विद्रोही नियन्त्रित क्षेत्र इडबिलमा भएको विस्फोटमा कम्तिमा २३ जनाको मृत्यु भएको छ ।

सिरियाको उत्तर–पश्चिमी क्षेत्र इडलिबमा ठूलो विस्फोट भएको बेलायती मानवअधिकारवादी संस्था सिरियन अब्जरभेटरी फर ह्युमनराइट्सले जनाएको छ ।

विस्फोटमा परी मृत्यु हुनेमा सात जना सर्वसाधारण नागरिक रहेका छन् । इडलिब ब्रिदोहीको हेडक्वाटरको रुपमा रहँदै आएको छ ।

विस्फोटको कारण खुलेको छैन । केहीले कार बम विस्फोट भएको बताएका छन् भने केहीले ड्रोन आक्रमण भएको दाबी गरेका छन् ।(एजेन्सी) 

Program Schedule
Dedicate A Song
Public Poll

Loading...