Date Tuesday, 2018 Feb 20
Studio Time 04:20:00 NST
News »
अर्थ/वाणिज्य
पेट्रोलियम पाइपलाइनलाई तीव्रता दिन भारतीय टोली आयो

 

काठमाडौं, कात्तिक २४ । रक्सौल–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन निर्माण प्रक्रिया अघि बढाउन भारतीय आयल कर्पोरेसन (आइओसी) को टोली नेपाल आएको छ ।

पाइप बिछ्याउनका लागि नेपालतर्फबाट प्रक्रियागत रुपमा ढिला भएपछि आईओसीको टोली बिहीबार नेपाल आएको हो ।

आयल निगमका प्रवक्ता वीरेन्द्र गोइतका अनुसार आईओसीको तीन सदस्यीय टोली बिहीबार आइपुगेको हो । बिहीबार आइओसी र यहाँको प्रगतिबारे छलफल भएको उनले बताए । –कान्तिपुर दैनिकबाट 

Program Schedule
Dedicate A Song
Public Poll

Loading...