Date Sunday, 2018 Apr 22
Studio Time 04:20:00 NST
News »
राजनीति
पूर्वसभासदको बिदाईमा झण्डै चार करोड खर्च

 

काठमाडौं, असोज ३१ । सरकारले पूर्वसभासदको बिदाईमा झण्डै चार करोड खर्च गर्दैछ ।

पहिलो र दोस्रो संविधानसभाका १२ सय सभासदलाई पहिचान अंकित लोगो र एक महिनाको पारिश्रमिक बराबरको रकम उपलब्ध गराउँदा तीन करोड ८१ लाख खर्च हुँदैछ ।

पहिचान अंकित लोगो बनाउनमात्रै ५४ लाख ७२ हजार लाग्ने संसद सचिवालयले जनाएको छ ।

त्यस्तै पूर्वसभासदलाई एक महिनाको पारिश्रमिकबराबरको बाटो खर्च उपलब्ध गराउँदा झण्डै तीन करोड २६ लाख ४० हजार चाहिन्छ ।

संसद सचिवालयले पहिलो र दोस्रो संविधानसभाका सभासदलाई फिर्ता गर्नु नपर्नेगरी पहिचानअंकित लोगो उपलब्ध गराउने भएको छ । –नयाँ पत्रिका दैनिकबाट 

Program Schedule
Namaste Tamor 6.45PM - 7.30PM Tamor Short News 11.00AM - 11.10AM Rochak Tathya 11.10AM - 12.00PM Tamor Short News 12.00PM - 12.10PM Radio Off 12.10PM - 12.00AM Radio Oprning 5.00PM - 12.00AM View all
Dedicate A Song
Public Poll

Loading...