Date Sunday, 2018 Apr 22
Studio Time 04:20:00 NST
News »
घटना - दुर्घटना
ट्रक दुर्घटनामा चालकसहित तीनजना घाइते

नेपालगञ्ज, असोज ३० । बाँकेको राप्ती सोनारी ९ झिझिरिखोलामा गएराती मालवाहक ट्रक दुर्घटना हुँदा चालकसहित ३ जना घाईते भएका छन् ।

घाईते हुनेमा ट्रक चालक रुपन्देही सियारी–७ का २४ बर्षीय बिरेन्द्र चौधरी, ट्रकमा सवार ३१ बर्षीय ओमनाथ चौधरी र २१ बर्षीय सुरेन्द्र चौधरी घाईते भएका हुन् । घाईतेमध्ये चालकको अवस्था भने गम्भिर रहेको छ ।

घाईते सबैलाई उपचारको लागि मेडिकल कलेज कोहलपुर पठाइएको छ । गएराति १ बजे चामल बोकेको लु१ख ९४१३ नम्बरको ट्रक सडकबाट अन्दाजी ५ मिटर तल पल्टेको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । 

Program Schedule
Namaste Tamor 6.45PM - 7.30PM Tamor Short News 11.00AM - 11.10AM Rochak Tathya 11.10AM - 12.00PM Tamor Short News 12.00PM - 12.10PM Radio Off 12.10PM - 12.00AM Radio Oprning 5.00PM - 12.00AM View all
Dedicate A Song
Public Poll

Loading...