Date Tuesday, 2017 Dec 12
Studio Time 04:20:00 NST
News »
अन्तरास्ट्रिय
अतिबादीहरुले रकेट प्रहार गरेपछि अफगानिस्तानमा अमेरिकी हवाई आक्रमण

 

काठमाडौं, असोज १२ । अफगानिस्तानमा अमेरिकी हवाई आक्रमणमा आम सर्वसाधारण मारिएका छन् ।

अमेरिकी आक्रमणबाट कति मानिस मारिए भन्ने पुष्टी भने भैसकेको छैन ।

अमेरिकी रक्षा मन्त्री जेम्स मैटिस अफगानिस्तान पुगेको केही बेरमै अतिवादीहरुले काबुल विमानस्थलमा रकेट प्रहार गरेका थिए ।

अमेरिकी सेनाले हवाई मैदानमा रकेट प्रहार गर्ने विद्रोहीलाई निशाना बनाइरहेको अफगानी सेनाको समर्थनमा हवाई आक्रमण गरेको जनाइएको छ ।

काबुल हवाई आक्रमणको भने तालिवान र आईएस दुबैले जिम्मेवारी दावी गरेका छन् । (एजेन्सी) 

Program Schedule
Radio Opening 5.00AM - 12.00AM News Sajhakhabar (CIN) 6.00AM - 6.30AM 10 Minute 6.30AM - 6.40AM Add 6.40AM - 6.45AM Rasifal 6.45AM - 7.00AM Limbu News 7.00AM - 7.10AM View all
Dedicate A Song
Public Poll

Loading...