Date Tuesday, 2017 Oct 17
Studio Time 04:20:00 NST
News »
देश
राष्ट्रपतिले सर्वसाधारणलाई टीका लगाइदिने

काठमाडौं, असोज ११। बडादसैं २०७४ को अवसरमा यही असोज १४ गते शनिबार राष्ट्रपति विद्यादेवी भण्डारीले विशिष्ट तथा सर्वसाधारणलाई टीका लगाइदिने भएकी छन् ।

मंगलबार एक विज्ञप्ति जारी गरी राष्ट्रपति कार्यालयले राष्ट्रपतिको हातबाट टीकाग्रहण गर्न इच्छुक विशिष्ट महानुभावलाई अपराह्न २ बजेदेखि ३ बजेसम्म र अन्य इच्छुक महानुभावहरुका लागि अपराह्न ३ बजेदेखि साँझसम्म टीका लगाइने कार्यक्रम रहेको जनाएको छ ।

कार्यालयकाअनुसार सो दिन शीतल निवासको गेट नम्बर–१ को ढोका खुला रहनेछ । रासस

Program Schedule
Tamor Short News 12.00PM - 12.10PM Radio Off 12.10PM - 12.00AM Radio Oprning 5.00PM - 12.00AM Bhasa Bhasika Songs 5.00PM - 5.10PM Limbu News 5.10PM - 5.20PM Add & Songs 5.20PM - 5.30PM View all
Dedicate A Song
Public Poll

Loading...