Date Tuesday, 2018 Feb 20
Studio Time 04:20:00 NST
News »
घटना - दुर्घटना
चौध दिनदेखि महिला बेपत्ता

पाल्पा, असोज ९ । चौध दिनदेखि हराइरहेकी रामपुर नगरपालिका– ८ कुमराङ बस्ने एक महिला अझै फेला पर्न सकेकी छैनन् ।

गत भदौ २७ गते बिहानदेखि बेपत्ता २८ वर्षीया थमकुमारी थापा ठाडाको खोजीकार्य तीव्र पारे पनि उनी फेला पर्न सकेकी छैनन् ।

सोही दिन दिउँसो उनकै घर नजिकै रहेको कालिगण्डकी नदीमा बग्दै गरेको अवस्थामा स्थानीयले एक शव देखे पनि अहिलेसम्म पहिचान भने हुन नसकेको रामपुर नगरपालिका– ८ का वडा अध्यक्ष बोमबहादुर नामजाली बताए । (रासस) 

Program Schedule
Dedicate A Song
Public Poll

Loading...