Date Tuesday, 2017 Dec 12
Studio Time 04:20:00 NST
News »
खेलकुद
दक्षिण अफ्रिकाविरुद्धको टेस्ट शृङ्खला इङ्ल्याण्डलाई

 
इङ्ल्यान्डको ओल्ड ट्राफेर्डमा सम्पन्न खेलमा ३ सय ८० रनको लक्ष्य पछ्याएको पाहुना टोलीले २ सय २ रन मात्रै बनाउन सक्यो ।
 
दक्षिण अफ्रिकाका लागि हसिम अमलाले ८३ रन तथा फाफ डु प्लेसीसले ६१ रन जोड्नुबाहेक अन्य कुनै पनि ब्याट्सम्यानले सम्झनलायक प्रदर्शन गर्न सकेनन् । पाहुना टोलीलाई सस्तैमा समेट्न इङ्ल्यान्डका मोईन अलीले ५ तथा जेम्स एण्डरसनले ३ विकेट लिए ।
 

यो जितसँगै जो रुटको कप्तानीमा रहेको इङ्ल्यान्डले ४ टेस्ट म्याचको शृङ्खला ३÷१ ले कब्जा गरेको छ । जितसँगै इङ्ल्यान्ड विश्व टेष्ट क्रिकेटको वरियतामा तेस्रो स्थानमा उक्लिएको छ ।
 

Program Schedule
Radio Opening 5.00AM - 12.00AM News Sajhakhabar (CIN) 6.00AM - 6.30AM 10 Minute 6.30AM - 6.40AM Add 6.40AM - 6.45AM Rasifal 6.45AM - 7.00AM Limbu News 7.00AM - 7.10AM View all
Dedicate A Song
Public Poll

Loading...