Date Tuesday, 2017 Dec 12
Studio Time 04:20:00 NST
News »
खेलकुद
१४ सय ७७ रेड कार्ड, २५ हजार ७९९ गोल : ९ हजार ७४६ खेल

 
यसमा सिसिएल्स, पाकिस्तान, गिनी–बिसाउसहित विभिन्न एक सय १३ देशका खेलाडी सामेल छन् । सन् १९९२ को सिजनमा सुरुका ११ खेलमा मैदानमा रहेका दुई सय ४२ खेलाडी मध्ये १३ जना मात्रै बेलायत वा आइरल्याण्ड भन्दा बाहिरका थिए ।
 
तर गएको सिजन २०१६–१७ को अन्तिम १० खेलमा सहभागी भएको २२० खेलाडी मध्ये ११२ जना बेलायत वा आयरल्याण्ड भन्दा बाहिरका थिए ।
 
प्रिमियर लिग क्लबमा विदेशी खेलाडीको संलग्नता बढ्दै गएको छ । चेल्सीले सन् १९९९ को डिसेम्बर २६ मा साउथह्याप्टनसँगको खेलमा सबै खेलाडी बेलायत बाहिरका खेलाएर कीर्तिमान बनाएको थियो ।
 

प्रिमियर लिगको २५ वर्षको अवधिमा अहिलेसम्म ९ हजार ७ सय ४६ खेल भएका छन् । यसमा २५ हजार ७ सय ६९ गोल भएको छ भने एक हजार ४ सय ७७ रेड कार्ड प्रयोग भएको छ । 
 

Program Schedule
Tamor Short News 12.00PM - 12.10PM Radio Off 12.10PM - 12.00AM Radio Oprning 5.00PM - 12.00AM Bhasa Bhasika Songs 5.00PM - 5.10PM Limbu News 5.10PM - 5.20PM Add & Songs 5.20PM - 5.30PM View all
Dedicate A Song
Public Poll

Loading...