Date Monday, 2018 Jun 25
Studio Time 04:20:00 NST
News »
खेलकुद
दास्रो पाथिभरा गोल्डकप प्रतियोगितामा आज एक खेल

 
 यस अघि हिजो भएको पहिलो खेलमा नव प्रयास युवा क्लव ताप्लेजुङले रेड हर्स क्लव इलामलाई ३–० ले स्तव्ध पार्दै पहिलो जित दर्ता गराएको छ ।  
 
ताप्लेजुङलाई जित दिलाउने क्रममा नव प्रयास क्लवका जर्सि नं ७ का क्रिस राई, जर्सि नं १४ का मुकेश लिम्बू र जर्सि नं १६ का सुनिल नाल्वोले दास्रो हाफमा एक एक गोल गरेका थिए । 
नक आउटको आधारमा खेलाईएको खेलमा जिल्ला भित्रको २ टिम र जिल्ला वाहिरको ८ टिम गरि १० टिमको सहभागिता छ ।

आगामि ३० गते सम्म चल्ने प्रतियोगिताको विजेताले २ लाख ११ हजार १ सय ११ र उप विजेताले १ लाख ११ हजार १ सय ११ नगद प्राप्त गर्ने छ । 

 

Program Schedule
10 Minute 6.30AM - 6.40AM Add 6.40AM - 6.45AM Rasifal 6.45AM - 7.00AM Limbu News 7.00AM - 7.10AM Add 7.10AM - 7.15AM School Tution 8.00AM - 8.25AM View all
Dedicate A Song
Public Poll

Loading...