Date Sunday, 2017 Aug 20
Studio Time 04:20:00 NST
News »
देश
इतिहास बन्दै हुलाक, १८ हजार कर्मचारी बेकामे

 
निजी क्षेत्रबाट कुरियर सेवा तथा मोबाइल, इमेल, इन्टरनेटजस्ता आधुनिक प्रविधिको विकासले छलाङ मारेसँगै हुलाकका कर्मचारीहरु बेफुर्सदिला भएका हुन् । न कार्यालयमा कसैको चिठ्ठी आउँछ, न त चिठ्ठी पठाउन भ्याईनभ्याई नै हुन्छ ।
 

बढ्दो सूचना प्रविधिको विकाससँगै सूचना तथा सञ्चार मन्त्रालय मातहतको हुलाक सेवा विभागको सेवा प्रवाहमाथि अहिले प्रश्न उठ्न थालेको छ । हुलाक सेवा समयसामपेक्ष रुपमा परिवर्तन नहुँदा यसका १८ हजार कर्मचारी बेकामे भएको  छ ।
 

Program Schedule
Namaste Tamor 6.45PM - 7.30PM Radio Oprning 5.00PM - 12.00AM Bhasa Bhasika Songs 5.00PM - 5.10PM Limbu News 5.10PM - 5.20PM Add & Songs 5.20PM - 5.30PM Asako Badi 5.30PM - 6.00PM View all
Dedicate A Song
Public Poll

Loading...

http://thefrootilife.com/?utm_source=onlinekhabar&utm_medium=banner&utm_campaign=Nepal%202017&utm_te http://www.oppo.com/np/index.html