Date Sunday, 2017 Aug 20
Studio Time 04:20:00 NST
News »
मनोरञ्जन
सुस्मिताले रसाइलीसँग गरिन् आत्मालोचना

 
बिहिबार सुस्मिता अपराध महाशाखामा पुगेकी थिइन् । उनले, गल्ती भएको भन्दै लिखित रुपमा आत्मालोचना गरेकी हुन् । साथै, उनले आउने दिनमा सामाजिक संजालमा रसाइलीलाई कुनै पनि खालको गाली गलौज र बेइजत नगर्ने लिखित रुपमै प्रतिवद्धता जनाएकी छिन् ।
 

सामाजिक संजालमा ‘बैनी उर्फ भाइ’ भन्दै लैंगियतामाथि नै प्रश्न उठाएको र ‘रसाइली भनेको कुन जात हो ?’ भनेर सोधेकी सुस्मिताले फोन गरेर ‘तेरो बाउको बिहे देखाइदिन्छु’ भन्दै धम्क्याएकी थिइन् । यसपछि, रसाइली आफ्नो ज्यानको सुरक्षा पाउ भन्दै अपराध महाशाखामा पुगेका थिए ।
 

Program Schedule
Namaste Tamor 6.45PM - 7.30PM Radio Oprning 5.00PM - 12.00AM Bhasa Bhasika Songs 5.00PM - 5.10PM Limbu News 5.10PM - 5.20PM Add & Songs 5.20PM - 5.30PM Asako Badi 5.30PM - 6.00PM View all
Dedicate A Song
Public Poll

Loading...

http://thefrootilife.com/?utm_source=onlinekhabar&utm_medium=banner&utm_campaign=Nepal%202017&utm_te http://www.oppo.com/np/index.html