Date Sunday, 2017 Aug 20
Studio Time 04:20:00 NST
News »
मनोरञ्जन
इजरायली सैनिक युवतीको ‘हट’ अवतार

काठमाडौं, असार । इजरायलकी एक सुन्दर सैनिक युवतीले ‘विकिनी’ लगाएर आफ्नो गोप्य फोटोहरु सामाजिक सन्जालमा पोस्ट गरेपछि अहिले उनी एकाएक विश्वभर चर्चित भएकी छन् ।

२२ वर्षीया किम मल्लीबोभ्स्की नाम गरेकी ती सैनिक युवतीले सामाजिक सन्जाल ‘इन्स्ट्राग्राम’मा आफ्नो साथी बढाउन ‘हट’ फोटोहरु सार्वजनिक गरेको बताएकी छन् ।

उनले पोस्ट गरेको फोटोमा उनले राइफल बोकेर इजरायली डिफेन्स फोर्सको पोसाक कसिलो हुनेगरी लगाएकी छन् ।

त्यस्तै, रातको समयमा आफ्नो बेडरुममा गोप्यरुपमा खिचिएको फोटोहरुसमेत उनले ‘इन्स्ट्राग्राम’मा पोस्ट गरेकी छन् ।

उनले आफ्नो सेक्सी फोटोहरु ‘इन्स्ट्राग्राम’मा पोस्ट गरेपछि २० हजार फ्लोओर्स बढेको र प्रत्येक फोटोमा हजारौं लाइक तथा कमेन्ट्स आएको बताएकी छन् ।

उनले कसिलो सैनिक पोसाकमा अभ्यास गरिहेको फोटोसमेत सार्वजनिक गरेकी छन् ।

इजरायलमा सबै नागरिकलाई अनिवार्य सैनिक तालिम दिने गरिन्छ । पुरुषलाई दुई वर्ष ८ महिना र महिलालाई दुई वर्ष अनिवार्य सैनिक तालिम तथा सेवा दिनुपर्ने हुन्छ ।

इजरायलमा पूर्णकालीन सैनिक सेवामा करिब १ लाख २० हजार सैनिकले सेवा गरिरहेको बताइन्छ । (एजेन्सी)

Program Schedule
Namaste Tamor 6.45PM - 7.30PM Radio Oprning 5.00PM - 12.00AM Bhasa Bhasika Songs 5.00PM - 5.10PM Limbu News 5.10PM - 5.20PM Add & Songs 5.20PM - 5.30PM Asako Badi 5.30PM - 6.00PM View all
Dedicate A Song
Public Poll

Loading...

http://thefrootilife.com/?utm_source=onlinekhabar&utm_medium=banner&utm_campaign=Nepal%202017&utm_te http://www.oppo.com/np/index.html