Date Sunday, 2018 Feb 18
Studio Time 04:20:00 NST
News »
मनोरञ्जन
केकीलाई देखेपछि नीराजनलाई के भयो ?

गायक राजु मगरको आवाजमा समावेश ‘जबदेखि’ बोलको गीतको भिडियो रिलिज गरिएको छ । भीम बीसीको यसमा शब्द तथा संगीत छ ।
गीतमा एक यूवकले यूवतीलाई देखेपछि मन पराएको कुरा उल्लेख छ ।

विशाल भण्डारीले निर्देेशन गरेको भिडियोमा अर्जुन तिवारीको छायांकन, निशान घिमिरेको सम्पादन छ । भिडियोमा मोडलद्धय केकी अधिकारी र निराजन प्रधालने मोडलिङ गरेका छन् ।

Program Schedule
Radio Opening 5.00AM - 12.00AM Kirat Bhajhan 5.00AM - 5.30AM Kirat Darsan 5.30AM - 6.00AM News Sajhakhabar (CIN) 6.00AM - 6.30AM 10 Minute 6.30AM - 6.40AM Add 6.40AM - 6.45AM View all
Dedicate A Song
Public Poll

Loading...