Date Tuesday, 2017 Apr 25
Studio Time 04:20:00 NST
News »
खेलकुद
युरोपा लिगमा म्यानचेस्टर युनाइटेडको शानदार जित

ताप्लेजुङ , ६ फाल्गुन ।  युरोपियन क्लव फुटबलको दोस्रो ठुलो प्रतियोगिता युरोपा लिग अन्तर्गत गएराति भएको खेलमा म्यान्चेस्टर युनाईटेड विजयी भएको छ ।

राउण्ड अफ थर्टीटु अन्तर्गत पहिलो लेगको खेलमा म्यान्चेस्टर युनाईटेडले फ्रान्सको सेन्ट इटिनीलाई ३–० ले हरायो । खेलमा म्यान्चेस्टर युनाईटेडलाई विजयी गराउन ज्लातन ईब्राहिमोभिचले ह्याट्रिक गरेका थिए ।

अर्को इंग्लिश क्लव टोटनह्याम हट्सपर भने गएराति पराजित भयो ।

टोटनह्यामलाई बेल्जियमको गेन्कले १–० ले हराएको हो । युरोपा लिगका अन्य खेलहरुमा फ्रान्सको लियोंले नेदरल्याण्ड्सको अल्कमारलाई ४–१ ले पराजित गर्दा स्पेनको एथ्लेटिक बिल्बाओ, टर्कीको बेसिक्टास, ईटालीको फियोरेन्टीना र युक्रेनको शख्तर पनि विजयी भएका छन् ।
 

Program Schedule
News Sajhakhabar (CIN) 7.30PM - 8.00PM Add & Songs 8.00PM - 8.15PM BBC Nepali Sewa 8.45PM - 9.15PM Radio Off 10.00PM - 12.00AM Add & Songs 6.30PM - 7.00PM Mahila Aawaj 7.00PM - 7.30PM View all
Dedicate A Song
Public Poll

Loading...

http://thefrootilife.com/?utm_source=onlinekhabar&utm_medium=banner&utm_campaign=Nepal%202017&utm_te http://www.oppo.com/np/index.html