Date Monday, 2017 Feb 27
Studio Time 04:20:00 NST
News »
देश
फरार दुई पक्राउ

ताप्लेजुङ, माघ २६ ।फरार व्यक्तिहरु पक्राउ गर्ने सिलसिलामा ताप्लेजुङ जिल्लामा मंगलबार दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा खोक्लिङ गाविस १ बस्ने २३ वर्षका सगुन लिम्बु र ढुङगेसाँघू गाविस २ बस्ने बिरबहादुर विश्वकर्मा रहेको जिल्ला प्रहरी कार्यालय तापलेजुङोले जनाएको छ।

उनीहरालाई जिल्ला प्रहरी कार्यालयको सादा पोशाकमा प्रहरीले घर वतन बाटै पक्राउ गरेका हुन ।पक्राउ परेका लिम्बुउपर केही सार्वजनिक मुद्दामा पाँच हजार तथा विश्वकर्मा उपर चोरी मुद्दामा पाँच हजार तीन सय पचहत्तर रुपैया जरिवाना भएकोले दुबैबाट सो बराबरको जरिवाना रकम असुल उपर गराईएको छ।

Program Schedule
Radio Opening 5.00AM - 12.00AM News Sajhakhabar (CIN) 6.00AM - 6.30AM 10 Minute 6.30AM - 6.40AM Add 6.40AM - 6.45AM Rasifal 6.45AM - 7.00AM Limbu News 7.00AM - 7.10AM View all
Dedicate A Song
Public Poll

Loading...