Date Saturday, 2017 Mar 25
Studio Time 04:20:00 NST
News »
खेलकुद
दृष्टिविहीन विश्वकप क्रिकेटमा आज नेपाल र अष्ट्रेलिया भिड्दै

ताप्लेजुङ, १८ माघ ।   दृष्टिविहीन विश्वकप क्रिकेटमा आज नेपालले अष्ट्रेलियासँग खेल्दैछ ।

भारतको नयाँ दिल्लीमा जारी प्रतियोगिताको खेल नेपाली समय अनुसार विहान सवा ९ वजे सुरु हुनेछ । दृष्टिविहीन विश्वकप क्रिकेटको यो दोस्रो संस्रकण हो ।

पाँच वर्ष अघि भारतले नैं पहिलो संस्करण आयोजना गरेको थियो । त्यतिवेला पनि नेपाल र अष्ट्रेलिया भिड्दा नेपाल ७ विकेटले पराजित भएको थियो ।

यसपटक सुधारिएको प्रदर्शन गर्ने लक्ष्यसहित भारत पुगेको नेपाललाई उक्त हारको बदला लिने अवसर छ ।
 

Program Schedule
Radio Opening 5.00AM - 12.00AM News Sajhakhabar (CIN) 6.00AM - 6.30AM 10 Minute 6.30AM - 6.40AM Add 6.40AM - 6.45AM Rasifal 6.45AM - 7.00AM Limbu News 7.00AM - 7.10AM View all
Dedicate A Song
Public Poll

Loading...